रसुवाबाट आएको बाढीले धादिङ जोड्ने फुर्केखोला पुल बगायो
bishowkhabar.com · Wed Aug 26 06:56:24 GMT 2026

काठमाडौं– रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ । पृथ्वी राजमार्गबाट धादिङ सदरमुकाम जोड्ने त्रिशूली नदीमाथिको उक्त पुल बाढीले बगाएको हो ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार बाढीका कारण केही मानिसहरू फसेका छन् । बाढीको बहाव बढ्दै गएपछि धादिङ क्षेत्रमा जोखिम थपिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)