सशस्त्र प्रहरी बलले गर्यो एपीएफ अस्पतालको १०० बेड खाली
baahrakhari.com · Wed Aug 26 07:00:05 GMT 2026

काठमडौं । बाढीमा परेका घाइतेहरुको उपचारका लागि सशस्त्र प्रहरी बलले आफ्नो अस्पताल खाली गराएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरी बलले तत्काल उद्धार गरेर घाइतेहरूको उपचारका लागि अस्पतालका बेडहरू तयारी अवस्थामा राखेको हो । सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार अस्पतालको १०० बेड तयारी अवस्थामा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)