निगमले हवाई इन्धनसहितको ट्यांकर त्रिशूली पठायो
baahrakhari.com · Wed Aug 26 06:58:01 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनसहितको ट्यांकर काठमाडौंबाट नुवाकोटको त्रिशूली पठाएको छ ।
राहत उद्धार र खोजीमा परिचालन हुने हेलिकोप्टरमा इन्धन भर्न सहज होस् भनेर निगमले हवाई इन्धनसहितको ट्यांकर त्यसतर्फ पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)