इरानले गर्यो हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, अमेरिकाद्वारा तेस्रो चरणको भीषण हमला
nepalviews.com · Sun Jul 12 02:12:35 GMT 2026

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले हर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको घोषणा गरेलगत्तै अमेरिकाले इरानमाथि फेरि अर्को चरणको हवाई तथा मिसाइल हमला सुरु गरेको छ।
साइप्रसको झण्डा फहराएको 'एमभी जीएफएस ग्यालेक्सी' नामक व्यापारिक जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्ध यो साताकै तेस्रो चरणको सैन्य कारबाही चलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)