धादिङ सदरमुकाम जोड्ने पुल बाढीले बगायो
ratopati.com · Wed Aug 26 07:03:09 GMT 2026

काठमाडौँ । रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगाएको छ।
पृथ्वी राजमार्गबाट धादिङतर्फ जाने त्रिशूली नदीमाथिको उक्त पुल बाढीले बगाएपछि यातायात आवागमन प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)