खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन
ratopati.com · Wed Aug 26 07:00:39 GMT 2026

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकोप्टरमार्फत स्याफ्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी हालसम्म १२ जनाको उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)