गोसाईंकुण्डमा तीन वडाका ४० प्रतिशत मानिस सम्पर्कविहीन छन् : वडाध्यक्ष तामाङ
khabarhub.com · Wed Aug 26 07:02:17 GMT 2026

काठमाडौं – चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली र बेत्रावती बजारक्षेत्रमा अकल्पनीय क्षति गरेको छ । बाढी यति ठूलो थियो कि शताब्दीऔँदेखिका बजार क्षेत्र र सडक, पुलसहितका संरचना ध्वस्त भएका छन् ।
उक्त बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिकाका तीन वडा २,३ र ५ का करिब ४० प्रतिशत मानिस सम्पर्कविहीन रहेको वडाध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)