बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरसमेत परिचालन गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको अपिल
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बाढी तथा पहिरोमा फसेका नागरिकको उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरसँगै निजी हेलिकप्टरसमेत तत्काल परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग अपिल गरेका छन्।
शाहीले नेपाली सेनाका दुई वटा हेलिकप्टरले मात्रै अहिलेको विपद्को अवस्था धान्न पर्याप्त नहुने भन्दै रसुवा, धादिङ, नुवाकोट र त्रिशूली आसपासका क्षेत्रबाट उद्धारका लागि धेरै फोनहरू आइरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)