त्रिशूली नदीको बहाव बढेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन ऊर्जामन्त्रीको आग्रह
bishowkhabar.com · Wed Aug 26 07:07:01 GMT 2026

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा ठूलो बाढी आएपछि त्रिशूली नदीको बहावसमेत बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले नुवाकोट, धादिङ, चितवन, गोरखालगायत त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)