प्रेमीसँग मिलेर श्रीमान्को हत्या, पाँच जना पक्राउ
ratopati.com · Wed Aug 26 07:10:23 GMT 2026

धनगढी । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेको घटना प्रकाशमा आएको छ । लम्कीचुहा घर भई अमरावतीस्थित ससुरालीमा बस्दै आएका दीपक सुनारको हत्या भएको हो ।