भोटकोशी बाढी : सैनिक हेलिकप्टरमार्फत सात जनाको उद्धार
nepalnews.com · Wed Aug 26 07:11:31 GMT 2026

रसुवा । भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परी घाइते भएका सात जनाको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
प्रभावित क्षेत्रबाट घाइते छ पुरुष र एक महिलाको उद्धार गरी धुन्चे अस्प्तालमा ल्याएर उपचार गरिएको जिल्ला आपतकालीन सञ्चालक केन्द्रका प्रतिनिधि कमल दाहालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)