लंका प्रिमियर लिग जितेका अलराउन्डर सहनले काठमान्डु गोर्खाजबाट एनपिएल खेल्ने
setopati.com · Wed Aug 26 07:07:00 GMT 2026
श्रीलंकाका अलराउन्डर सहन अराचचिगेले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन्।
एनपिएलको फ्रेन्चाइज टोली गोर्खाजले बुधबार आफ्नो समाजिक सञ्जालबाट सहनलाई अनुबन्धन गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)