नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा फोन र डेटा निःशुल्क
barnanmedia.com · Wed Aug 26 07:10:45 GMT 2026

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)