बाढी प्रभावितको उद्धारमा एकजुट हुन प्रधानमन्त्रीको आग्रह
newsofnepal.com · Wed Aug 26 07:13:53 GMT 2026

काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले विपद्को सामना गर्न सबै पक्ष एकजुट भएर उद्धार, खोज तथा राहतमा खटिन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)