कांग्रेसले बोलायो प्रभावित क्षेत्रका सांसदसहित आकस्मिक बैठक
baahrakhari.com · Wed Aug 26 07:10:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा भोटेकोसी बाढी प्रभावित क्षेत्रका सांसदलाई बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)