सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
nepalnews.com · Wed Aug 26 07:15:42 GMT 2026

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।
भोटेकोशी बाढीका सम्बन्धमा उद्धार र राहतका लागि समन्वय गरी आवश्यक निर्देशन दिन प्रधानमन्त्री बलेन्द्र शाहले केहीबेर अघि मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)