प्रभावित जिल्लामा फोन र डाटा निःशुल्क उपलब्ध गराउन सरकारको निर्देशन
ratopati.com · Wed Aug 26 07:18:20 GMT 2026

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउन सरकारले पहल थालेको छ। प्रभावित जिल्लामा फोन र डाटा सेवा निःशुल्क उपलब्ध गराउन समेत निर्देशन दिइएको छ।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सामाजिक सञ्जालमार्फत बाढीका कारण सञ्चार अवरोध भएका स्थानमा सेवा छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन प्रयास भइरहेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)