बाढी विपद्को ‘साइड इफेक्ट’ : सदनमा प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम स्थगित
himalpress.com · Wed Aug 26 07:18:26 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आजका लागि स्थगित हुने भएको छ। अहिले बस्ने बैठकमा प्रधानमन्त्रीले सवाल जबाफ कार्यक्रम भोटेकोशी बाढीका कारण प्रभावित बनेको छ।
तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा क्षति पुर्याएको छ । प्रधानमन्त्री शाह विपद्पछिको खोज, उद्धार र राहतको विषयमा विभिन्न संयन्त्रको छलफलमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)