रसुवा बाढी प्रभावितलाई टेलिकम र एनसेलको निःशुल्क सेवा
nepalviews.com · Wed Aug 26 07:17:14 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाल टेलिकम र एनसेलले निःशुल्क दूरसञ्चार सेवा उपलब्ध गराएका छन् ।
नेपाल टेलिकमका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई दुई दिनसम्म प्रतिव्यक्ति प्रतिदिन ५० वटा एसएमएस र २ जीबी डेटा निःशुल्क उपलब्ध गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)