रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो
annapurnapost.com · Wed Aug 26 07:15:45 GMT 2026

धादिङ : जिल्ला सदरमुकाम धादिङबेँसी आउने मलेखु-फुर्केखोला सडकखण्डमा रहेको पुल बाढीले बगाएको छ। बुधबार बिहान आएको बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ।
पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)