बाढी प्रभावितको उपचारमा वीर, ट्रमा र टिचिङ सहितका अस्पतालहरू तयारी अवस्थामा
clickmandu.com · Wed Aug 26 07:18:00 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै आएको बाढीबाट प्रभावित नागरिकहरूको उपचारका लागि काठमाडौंका अस्पतालहरू तयारी अवस्थामा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)