फुर्केखोलाको पुल बगेपछि धादिङ सदरमुकाम पृथ्वीराजमार्गसँग सम्पर्क बिच्छेद
khabarhub.com · Wed Aug 26 07:16:27 GMT 2026

काठमाडौं – भोटेकोशीमा आएको बाढीका कारण धादिङ फुर्केखोलाको पुल बगेपछि धादिङ सदरमुकामको पृथ्वीराजमार्गसँग सम्बन्ध बिच्छेद भएको छ ।
बाढीले पृथ्वीराजमार्गसँग जोडिएको फुर्केखोलाको मोटरेवल पुल बगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)