बाढीको जोखिमपछि काठमाडौँमै होल्ड गरिए धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी [तस्बिरहरू]
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ।
बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारीसाधनलाई काठमाडौँमै रोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)