रसुवा बाढी अपडेट : हेलिकोप्टरमार्फत् १२ जनाको उद्धार, सेना र निजी क्षेत्रका १२ हेलिकोप्टर परिचालन
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। उद्धार टोलीले हालसम्म जोखिममा परेका १२ जनाको सकुशल उद्धार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)