रसुवाको बाढीपछि स्वास्थ्य मन्त्रालयको आपतकालीन प्रणाली सक्रिय
newsofnepal.com · Wed Aug 26 07:17:37 GMT 2026

काठमाडौं ।
रसुवामा आएको बाढीपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राख्दै घाइतेको तत्काल उपचार तथा आवश्यक परे माथिल्लो तहका अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)