धादिङको बेल्खु खोलामा तीनजना फसे, हेलिकोप्टरको लागि सीडीओको ताकेता
baahrakhari.com · Wed Aug 26 07:16:21 GMT 2026

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा धेरै ठूलो क्षति पुर्याएको छ ।
उक्त बाढीमा धादिङको बेल्खु खेलामा तीनजना बाढीको घेरामा फसेका छन् । उनीहरूलाई उद्धारका लागि हेलिकोप्टर मगाइएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)