किसानलाई समयमै मल उपलब्ध गराउन सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
deshsanchar.com · Sat Jul 11 23:15:11 GMT 2026

खैरहनी- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विगतका वर्षहरूको तुलनामा यस वर्ष सबैभन्दा बढी रासायनिक मल आयात गरिएको जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)