बाढीमा फसेका अर्जुनको आग्रह : ‘हामी सुरक्षित छौँ, अरू ३०० जनालाई बचाइदिनुस्’
ratopati.com · Wed Aug 26 07:25:31 GMT 2026

काठमाडौँ । रसुवामा आएको भीषण बाढीका कारण रसुवाको मैलुङ क्षेत्रमा ठुलो मानवीय सङ्कट उत्पन्न भएको छ । बाढीका कारण मैलुङ माथिको पाखामा रहेको ओडारमा ओत लागेर बसेका स्थानीय अर्जुन न्यौपानेले सामाजिक सञ्जालमार्फत सरकार र सरोकारवालासँग उद्धारका लागि अपिल गरेका छन् ।
उनले आफू र आफ्ना केही साथीहरू सुरक्षित रहेको जानकारी दिँदै न्यौपानेले आफूहरू भन्दा अप्ठ्यारोमा परेका अन्य ३०० जनाभन्दा बढी मानिसहरूको उद्धार गर्न सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)