बाढी प्रभावित क्षेत्रमा टेलिकमको टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क
kharibot.com · Wed Aug 26 07:30:00 GMT 2026

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)