किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको छ: मन्त्री चौधरी
clickmandu.com · Sun Jul 12 02:46:09 GMT 2026

भरतपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको स्पष्ट गरेकी छन् ।
चितवनको खैरहनीमा शनिबार आयोजित कार्यक्रममा उनले यस वर्ष रोपाइँ गर्नुअघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका कारण मल पु¥याउन नसकिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)