रसुवा भन्सारमा बाढीको क्षति, कार्यालयमा ३७ कर्मचारी मध्ये २० जना सम्पर्कविहिन
baahrakhari.com · Wed Aug 26 07:34:37 GMT 2026

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । बुधबार बिहान तिब्बतबाट आएको बाढीले उक्त क्षेत्रमा अवस्थित भन्सार कार्यालय बगाएको भन्सार विभागका महानिर्देशक यमलाल भूसालले बताए ।
महानिर्देशक भूसालले भीषण बाढीले पुर्याएको क्षतिको प्रारम्भिक जानकारी दिँदै उनले रसुवा भन्सार कार्यालयमा कुल ३७ जनाको दरबन्दी रहेकोमा हालसम्म १७ जना कर्मचारीहरू मात्र सम्पर्कमा आएको जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)