हवाई इन्धन बोकेको ट्याङ्कर नुवाकोटतर्फ
janaaastha.com

बाढी प्रभावित क्षेत्रमा परिचालन भएको हेलिकप्टरमा इन्धन भर्न नेपाल आयल निगमले हवाई इन्धन पठाएको छ । काठमाडौंस्थित डिपोबाट हवाई इन्धनसहितको ट्याङ्कर नुवाकोटको त्रिशुलीतर्फ गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)