रसुवा बाढी अपडेट: भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी
clickmandu.com · Wed Aug 26 07:36:28 GMT 2026

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकसहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन् भने १४ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आइसकेका छन् । बाँकी ११ जना स्थायी कर्मचारी अझै सम्पर्कमा आउन नसकेकाले उनीहरूको खोजी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)