केउरेनी–फोस्रेदार जोड्ने पक्की पुल बाढीले बगायो
reportersnepal.com · Wed Aug 26 07:38:26 GMT 2026

काठमाडौँ । तिब्बततर्फबाट बुधबार बिहान आएको आकस्मिक बाढीले नुवाकोटको बेल्कोटगढी नगरपालिकास्थित केउरीनी र धादिङको धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ स्थित फोस्रेटार जोड्ने पक्की पुल बगाएको छ ।
बाढीले नजिकैका झोलुङ्गे पुलहरूमा पनि क्षति पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)