रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
nepalsamaya.com · Wed Aug 26 07:44:23 GMT 2026

काठमाडौं- रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन्। रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनहरू सम्पर्क विहीन भएका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)