दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन
clickmandu.com · Sun Jul 12 02:57:26 GMT 2026
एजेन्सी । अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका ‘मिडफिल्डर’ जेडेन एडम्सको शनिबार निधन भएको छ ।
खेलकुद मन्त्री गेटन म्याकेन्जीले उनको निधनको पुष्टि गर्नुभयो तर निधन हुनुको कारण भने बताएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)