टिमुरे भन्सार कार्यालयका १४ कर्मचारी बाढीपछि सम्पर्कविहीन
bishowkhabar.com · Wed Aug 26 07:44:49 GMT 2026

काठमाडौं– रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको सचिवालयका अनुसार बाढीपछि रसुवा भन्सार कार्यालयमा कार्यरत ११ जना स्थायी र तीन जना करारका कर्मचारी सम्पर्कविहीन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)