विपदविद् वसन्तराज अधिकारी भन्छन्– हिमपहिरो जाँदा रसुवा भोटेकोशीमा बाढी आयो
baahrakhari.com · Wed Aug 26 07:41:55 GMT 2026

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीको सम्भावित कारण हिमपहिरो भएको विपदविद् वसन्तराज अधिकारीले बताएका छन् । हिमपहिरो जाँदा लेन्दे खोलामा बाढी आएको उनको भनाइ छ ।
“रसुवा बजारबाट २० किलोमिटरमाथि लेन्दे खोला छ, त्यहाँमाथिबाट आएको हिमपहिरोले बाढी आएको देखिन्छ,” अधिकारीले बाह्रखरीसँग भने, “हिमपहिरो गएर खोला थुनियो र पछि फुटेर बाढी आयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)