नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको आकस्मिक बैठक बस्दै
baahrakhari.com · Wed Aug 26 07:43:38 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजन समितिको आकस्मिक बैठक बस्दै छ ।
रसुवामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल गर्न बैठक बस्न लागेको पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)