रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन
gorkhapatraonline.com · Wed Aug 26 07:49:16 GMT 2026

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि उहाँहरू सम्पर्कविहीन हुनुभएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)