रसुवा बाढीपीडितका लागि डब्ल्यूएचओले औषधि र आपतकालीन टेन्ट पठाउने, वीर र ट्रमामा १०० शय्या छुट्याइयो
nepalviews.com · Wed Aug 26 07:48:05 GMT 2026

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि, स्वास्थ्य उपकरण तथा आपतकालीन टेन्ट पठाउने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्यूएचओले करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण प्रभावित क्षेत्रमा पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)