बाढीले रसुवाका चारवटा नदी तटीय बजार ध्वस्त, चेतावनी दिन गएका ७ कर्मचारी आफैँ बेपत्ता
lokaantar.com

रसुवाको उत्तरगया गाउँपालिकामा बुधबार बिहान आएको भीषण बाढीले अभूतपूर्व मानवीय र भौतिक क्षति पुर्याएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बाढीले गाउँपालिकाका तिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, बेत्रावती बजार र कैदलेतारलगायत सम्पूर्ण तटीय क्षेत्रका बस्तीहरू पूर्ण रूपमा ध्वस्त पारेको बताए ।
बजार र बस्तीका कुनै पनि घरहरू बाँकी नरहेको उनले लोकान्तरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)