के सेयर बजारको ग्राफ फेरि बढ्ला ? ?
ajakoartha.com · Wed Aug 26 07:48:00 GMT 2026

काठमाडौं - सेयर बजारमा आएको बदलाव अहिले पनि कायमै छ । लगातार घटेको नेप्से परिसूचक गत असार २९ गते २५७० विन्दुसम्म पुगेर रोकिएको छ ।
सो समय धितोपत्र बोर्डले बजार सुधारका विभिन्न दस्तावेज सार्वजनिक गरेको थियो। बैंकहरूको ब्याजदर थप घटेको थियो। अनि संघीय संसदमा सांसदहरूले घट्दो बजारबारे चासो राखेका थिए। यसले पनि बजारमा सुधार देखियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)