'पलेंटी'मा यसपटक नीर शाहका गीत गुञ्जिने
setopati.com · Wed Aug 26 07:48:00 GMT 2026

नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक पलेंटीमा यसपटक गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन्।
हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार हुँदै आएको 'पलेंटी'मा यसपालि नीर शाहका गीत गुञ्जिने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)