रसुवा बाढी: मैलुङ पाखाको ओडारमा फसे ८ जना, उद्धारको अपिल
clickmandu.com · Wed Aug 26 07:52:42 GMT 2026

काठमाडौं । रसुवा बाढीमा फसेका ८ जना स्थानीय मैलुङमाथिको पाखामा बसेर ज्यान जोगाएको भन्दै उद्धारका लागि आग्रह गरेका छन् ।
उक्त क्षेत्रमा फसेकामध्ये एक अर्जुन न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)