मैलुङ पाखाको ओडारमा ८ जना अलपत्र, उद्धार गर्न आग्रह
nepallive.com · Wed Aug 26 07:51:54 GMT 2026

काठमाडौं – रसुवामा आएको भीषण बाढीबाट ज्यान जोगाउन मैलुङमाथिको पाखाको ओडारमा आश्रय लिएका ८ जना स्थानीयले तत्काल उद्धार गर्न आग्रह गरेका छन्।
बाढीबाट फसेका मध्येका अर्जुन न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू ओडारमा सुरक्षित रहेको जानकारी दिँदै हेलिकप्टरबाट उद्धार गर्न आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)