रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
barnanmedia.com · Wed Aug 26 07:53:03 GMT 2026

काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्कविहीन छन्
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)