नेकपाले बाेलायाे केन्द्रीय संयोजन समितिको बैठक
reportersnepal.com · Wed Aug 26 07:52:25 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले केन्द्रीय संयोजन समितिको आकस्मिक बैठक बोलाएको छ ।
आज बिहान रसुवामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल गर्न पार्टी केन्द्रीय कार्य संयोजन समितिको आकस्मिक बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)