सुकुम्बासीलाई वैकल्पिक व्यवस्थाबिनै विस्थापन गर्नु अमानवीय भयोः निरज आचार्य
kendrabindu.com · Sun Jul 12 03:09:29 GMT 2026

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्नु नहुने बताएका छन् ।
वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भीर भएको बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै आचार्यले बाढी र डुबानपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकलाई उनले वैकल्पिक व्यवस्थाबिनै विस्थापन गर्न खोज्नु अमानवीय भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)