किसानलाई अनुदानमा कृषि सामग्री वितरण
khabarhub.com · Sun Jul 12 03:19:49 GMT 2026
नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२ लाख मूल्यबराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)